site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 इन्डोनेसियामा अलपत्र नेपालीलाई भारतले गर्‍यो उद्धार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इन्डोनेसियामा अलपत्र परेकी एक नेपालीलाई भारतले उद्धार गरेको छ । भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा एकजना नेपालीलाई पनि उद्धार गरेको भारती दूतावासले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएको छ । चितवनकी शेभिका ढकाललाई उद्धार गरेको दूतावासले जनाएको छ ।
ढकाल भारतमा अध्ययनरत भए पनि इन्डोनेसियाको विश्वविद्यालयमा भएको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी थिइन् । 

Shevika Dakal, a Nepali student of BBA, in Maharishi Markandey Uni, was in Indonesia as part of an exchange program with Airlangga Uni. She left for India by AI 1039. She is thankful to the GOI for the #VandeBharatMission
Thanks to @MoCA_GOI@MoHFW_India@DDNewslive@MEAIndiapic.twitter.com/Ehig6U1yKQ

— India in Indonesia (@IndianEmbJkt) May 22, 2020

नेपाल सरकारले भारतलाई गरेको अनुरोधअनुसार आफू इन्डोनेसियाबाट फिर्ता हुन पाएको उनले भिडिओमा उल्लेख गरेकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC