site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आज वर्षकै अधिक गर्मी, हावाहुरीसहित वर्षाको सम्भावना
Ghorahi CementGhorahi Cement

काठमाडौं । आज यो वर्षकै गर्मी दिन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं लगायत धेरै स्थानहरुमा अधिकतम तापक्रम यो वर्षकै उच्च रहेको महाशाखाले जनाएको हो । 

महाशाखाका अनुसार आइतबार काठमाडौंको तापक्रम ३१ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपायलमा ४० डिग्री सेल्सियस पुगेको छ भने धनगढीको तापक्रम ४० दशमलब १ डिग्री सेल्सियस पुगेको छ । 

Agni Group

नेपालगन्ज, भैरहवा, विरेन्द्रनगर, दाङ, सिमरा, जनकपुरलगायतका केही स्थानहरुमा ३५ डिग्री सेल्सियस अथवा सोभन्दा माथि अधिकतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

वर्षाको सम्भावना, सतर्क रहन आग्रह 

Global Ime bank

कास्की, पर्वत आसपास विकसित मौसमी प्रणाली फैलँदै पूर्वतिर सर्ने क्रममा हाल चितवन, नवलपरासी , काठमाडौं र आसपासमा पुगेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो प्रणालीले हावाहुरीसहित हल्का क्षणिक वर्षासमेत गराइरहेको छ । केही समयमा मेघ गजर्नसमेतको सम्भावना रहेकाले सामान्य सतर्क रहन आग्रह गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC