site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कञ्चनपुरमा सोमबारबाट औषधिबाहेकका पसलहरु पूर्णतया बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबारबाट औषधि उपचारबाहेकका सम्पूर्ण ब्यापार–व्यवसाय सञ्चालनमा रोक लगाउने भएको छ ।

प्रशासन कार्यालयले आइतबार बेलुकी सार्वजनिक सूचना जारी गरेर सोमबारबाट तरकारी बजार, फलफूल, खाद्यान्न पसल र बैंकहरु पूर्ण रुपमा बन्द गरिने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार स्थानीय प्रशासनले अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक औषधि उपचारबाहेकका सम्पूर्ण व्यापार, व्यवसायहरु बन्द गरिएको हो ।

यसअघि स्थानीय प्रशासनले खाद्यान्न लगायतका अत्यावश्यक सामान खरिद बिक्रीका लागि पसलहरु बिहान ५ बाट ८ बजेसम्म र बैंकहरु बिहान ११ बजेट खोल्न अनुमति दिएको थियो ।

Global Ime bank

सार्वजनिक सूचनामा आवश्यक औषधि उपचारबाहेक कुनै पनि व्यक्तिलाई सुरक्षाकर्मीको परामर्शबिना बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC