site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतीय ह्याकरद्वारा नागरिक उडड्यन प्राधिकरणको वेबसाइट ह्‍याक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणको वेबसाइट ह्याक भएको छ। भारतबाट प्राधिकरणको वेबसाईट ह्याक गरिएको हो ।

जीएच०५७_५पी३सी७०६ ट्विटर ह्यान्डलमार्फत उक्त वेबसाइट आफूले ह्याक गरेको दाबी गरेको छ । ह्याकरले लेखेको छ, "भारतीय ह्याकरको शक्ति महसुस गर्नुस् ।"

Prabhu Bank
Agni Group
NIC Asia

प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले वेबसाइट ह्याक भएको पुष्टि गरे । वेबसाइट ह्याक गरिए पनि डाटा सुरक्षित रहेको उनले जानकारी दिए । 

"हाम्रो टेक्निकल साथीहरूले वेबसाइट ह्याक भएको पुष्टि गरेका छन्, तर हाम्रो डाटा सुरक्षित रहेको पनि उहाँहरूले बताउनु भएको छ" उनले भने । 

Global Ime bank

ह्याक भएको वेबसाईट रिभाइभ गर्न सकिने भए पनि तत्काल रिभाइभ नगरिएको प्राधिकरणका टेक्निकल कर्मचारीलाई उद्दृत गर्दै क्षेत्रीले भने, "अहिले डाउन गरेर आन्तरिक रूपमा काम गरिरहेका छौं । "

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC