site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पोखरीमा डुबेर एक युवकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । दाङमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

रोल्पाका रुन्टीगढी गाउँपालिका ९ घर भई हाल घोराही उपमहानगरपालिका १७ गुलरियामा बस्दै आएका २२ वर्षीय विजय केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार गुलरियाको पोखरीमा नुहाउन गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घोराही उपमहानगरपालिकाले बनाएको उक्त पोखरीमा आइतबार बिहान साढे ११ बजेतिर डुबेर उनको मृत्यु भएको हो । उपमहानगरपालिकाले सोही ठाउँमा दुईवटा ड्याम पनि बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC