site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना निको हुनेको संख्या ८७ पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसका संक्रमण निको हुनेको संख्या ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना निको हुनेको संख्या ८७ पुुगेको बताए ।

उनका अनुसार पर्साको नारायणी अस्पतालबाट कोरोना संक्रमण देखिएका उपचारर सातजना डिस्चार्ज भएका छन् । जसमा बारा, पर्सा र रौतहतका कोरोना संक्रमण देखिएका निको भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी बुटवलका धागो कारखानामा रहेका १० संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाले भने, “आज थप १७ जनाले कोरोना संक्रमण जितेर घर गएका छन् ।”

हालसम्म कोरोना संक्रमण देखिनेको संख्या ६०३ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज देशैभरका विभिन्‍न अस्पतालमा ५ सय १३ जना उपचाररत छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC