site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कन्ट्याक ट्रेसिङमा परेका स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको नमुना संकलन गरिँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुको कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य सेवा विभागका चिकित्सक गत जेठ ६ गते  कोरोना संक्रमण देखिएको थियो ।

ती चिकित्सकको कन्ट्याक ट्रेसिङमा परेका मन्त्रालयका कर्मचारीहरुको आइतबार कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले भने,  “कोरोना संक्रमण देखिएका चिकित्सकको सम्पर्कमा आएका मन्त्रालयका कर्मचारीहरुको कोरोना परीक्षणका लागि आज स्वाब संकलन हुँदैछ ।”

ती चिकित्सक जेठ ५ गतेको मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरमा आयोजित बैठकमा सहभागी थिए । उक्त बैठकमा रहेका करिब २० जना कर्मचारीहरुले समेत कोरोना परीक्षणको माग गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC