site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्पदंशबाट बालिकाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । देउखुरीमा सर्प दंशबाट एक बालिकाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी धनबहादुर कुमालकी ९ वर्षीया छोरी रेश्मा कुमालको मृत्यु भएको हो । शनिबार अपराह्न चार बजे आमासँगै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो ।

सर्पले डसेको थाह पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउने तर्फ लागे तर धामीझाँक्री आउँदासम्म उनको मृत्यु भइसकेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC