site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनको ६२औं दिन : अटेरी किन ? (फोटो फिचर)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोभिड १९ संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आज ६२ दिन पुगेको छ । 

गत चैत ११ देखि सरकारले लकडाउन गरेको हो । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ । अत्यावश्यकबाहेक सबै सेवा ठप्प छन् । देशभर संक्रमितको संख्यामा वृद्धि भएसँगै सरकारले पनि लकडाउनलाई कडाइ गरेको छ । सरकारले जेठ २० गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

लामो समयदेखिको लकडाउनले जनजीवन प्रभावित बनेको छ । आज काठमाडौंको मरु टोल, हनुमानढोका क्षेत्रमा भने लकडाउन उल्लंघन गरी किनमेल गर्ने सर्वसाधारणको भिड देख्न सकिन्छ । सर्वसाधारण दैनिक उपभोग्य सामग्री किन पसलमा पुगेका थिए । तुलनात्मक पसलहरू पनि धेरै खुलेका थिए । हेरौं थप तस्बिर :

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC