site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सोमबार सार्वजनिक बिदा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले मुस्लिम समुदायको इद उल फित्रका अवसरमा सोमबार (भोलि) का लागि सार्वजनिक बिदा दिएको छ । 

नेपाल र दक्षिण एसियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयानुसार मुस्लिम सुमदायको इद उल फित्रका अवसरमा आज आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो ।

बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भइआएको हुँदा जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC