site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुन प्रदेशमा कति जना क्वारेन्टाइनमा ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले विदेशबाट आएका र कोरोना संक्रमणको आशंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्दै आएको छ । शनिबार देशैभरका विभिन्न क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेको जानकारी दिए ।  “प्रदेश १ मा १ हजार ४६१ जना र २ मा ६ हजार ९१० जना क्वारेन्टाइनमा रहेका छन्,” उनले भने “बागमती प्रदेशमा ५३५ जना रहेका छन् ।” 

त्यसैगरी, मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ७७९ जना, प्रदेश ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा १ हजार ६७० र सुदुरपश्चिम प्रदेशमा चार हजार १०२ जना क्वारेन्टाइनमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC