site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनएमबि कर्पोरेट इन्टरटनेट बैंकिङ थप परिस्कृत
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनएमबि बैंकले परिष्कृत सेवासहितको कर्पोरेट इन्टरनेट बैंकिङ सेवा प्रस्तुत गरेको छ । सन् २०१६ बाट सुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ सुविधाबाट अनलाइन कारोबारका साथै अन्य धेरै काम गर्न सकने बनाइएको छ ।

वर्तमान कोभिड महामारीलाई विचार गरि बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको बताएको छ । बैंकले भनेको छ, “यो सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव प्रदान गर्न बैंकको प्रयास हो । बैंकले ग्रहकको अनुभव अभिवृद्घि गर्न डिजिटल माध्यममा नयाँ सेवा निरन्तर पस्किनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

इन्टरनेट बैंकिङको माध्यमबाट ठूलादेखी साना कर्पोरेट हाउसले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकता तत्कालै प्राप्त गर्न सक्ने बैंकको दाबी छ । यो योजनाबाट खाताको विवरण हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ ।

यो सेवाबाट निश्चित समयमै तलव पोस्टिङ, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङलगायत अन्य विभिन्न व्यावसायिक कामसम्बन्धि सेवा लिन सकिने छ । उच्च कारोबार सीमासहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहुँच भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ सुविधाबाट लाभान्वित हुन सकिने बैंकद्घारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC