site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङको लेटाङ नगरपालिका ‘सिल’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । मोरङको लेटाङ नगरपालिका ‘सिल’ गरिएको छ । छिमेकी पालिकाहरूमा कोरोना संक्रमित भेटिन थालेकोले सावधानी अपनाउन भन्दै सिल गर्ने निर्णय लिएको नगरपालिकाले जनाएको छ । 

नगरमा ५४ जनाको द्रुत परीक्षण विधिबाट कोरोना भए–नभएको परीक्षण पनि गरिएको छ । खासगरी लेटाङ नगरपालिकामा विदेशबाट आएका, मुस्लिम समुदायको धार्मिक कार्यक्रममा सहभागी भई फर्किएका, ड्युटीमा खटिएका प्रहरी, एम्बुलेन्स चालक र स्थानीय व्यापारीको आरडीटी परीक्षण गरिएको प्रमुख राईले बताए । भने, “सबै रिपोर्ट नेगेटिभ आएका छन् ।”  

लेटाङमा कोरोना जोखिम कम गर्न आज राति १२ बजेदेखि नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । नगर प्रमुख शंकर राईले दिएको जानकारी अनुसार लेटाङ नगरपालिका ३ दिनका लागि सिल गरिएको हो । आवश्यकता मूल्यांकन गर्दै थप निर्णय गर्ने उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC