site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय टोलीमा धोनीको पुनरागमन सम्भव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी अझै पनि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्ने बताइएको छ । उनी भारतका लागि अझै शीर्ष स्थानका विकेटकिपर ब्याट्सम्यान भएकाले टोलीमा पुनरागमन गर्न सम्भव भएको भारतीय पूर्वब्याट्सम्यान मोहम्मद कैफले बताएका छन् । 

उनले धोनीका लागि राष्ट्रिय टोलीमा पुनरागमनका लागि कुनै समस्या नभएको बताए । धोनीले पछिल्लो वर्षको एकदिवसीय विश्वकपमा न्युजिल्यान्डविरुद्ध अन्तिम खेल खेलेका थिए । त्यसपछि उनी राष्ट्रिय टोलीबाहिर छन् । 

“धेरैलाई लाग्दै छ कि धोनी लामो समयदेखि मैदानबाहिर छन् र यदि उनले आईपीएल खेले पुनरागमन हुन सक्छ । तर, मलाई यस्तो लाग्दैन । धोनी सर्वोत्कृष्ट खेलाडी हुन् र दबाबमा परेको टोलीलाई कसरी सम्हाल्ने भन्ने उनलाई मात्र थाहा छ,” मोहम्मदले भने, “उनी पूर्ण फिट छन् ।”  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC