site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनद्वारा सुरक्षा सामग्री सहयोग
Ghorahi CementGhorahi Cement

रसुवा । रसुवागढी नाकामा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन चीन सरकारले आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर , वाक थ्रु गेट एक-एक थान एवं मेटल डिटेक्टर पाँचथान रहेको  प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

Agni Group

एकीकृत रूपमा भन्सारलगायत सुरक्षा अंगलाई व्यवस्थित जाँच परीक्षण भवनको निर्माण अगाडि बढिरहेको  छ । यस्तो अवस्थामा सुरक्षा अंगबाट हातले छामेर भए पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेको र  प्राप्त सहयोग सामग्रीले जाँच परीक्षणमा थप मद्दत पुगेको सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बताए ।

यसअघि पनि चीन सरकारले कोभिड-१९ लाई ध्यानमा राख्दै रसुवा जिल्लालाई तीन चरणमा खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरिसकेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC