site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘कन्ट्याक्ट ट्रेसिङ’मा गएर आएका एक चिकित्सकमा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पहिलो पटक चिकित्सकलाई नै कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ललितपुर निवासी एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको विभाग स्रोत बताउँछ ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङमा संक्रमित चिकित्सक पछिल्लो पटक कपिलवस्तु गएर आएका थिए । ती चिकित्सक लामो समयदेखि फ्रन्टलाइनमा काम गरिहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

ललितपुर ठेगाना रहेका ती चिकित्सकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण देखिएको पुष्टि मंगलबार गरेको हो । आजै मात्र काठमाडौं, भक्तपुर र ललितपुर ५ जना गरी २७ जनामा कोरोना संक्रमण देखिएको छ । जम्मा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । जसमा ३७ जना निको भएर गएका छन् ।

यसअघि वीरगञ्ज नारायणी अस्पतालमा कार्यरत नर्स, धनकुटामा कार्यरत एक नर्स र तौलिहवा अस्पतालमा कार्यरत एक नर्स गरी तीन जना नर्समा कोरोना संक्रमण देखिएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC