site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश १ मा १३ हजार जनाको कोरोना परीक्षण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । प्रदेश १ मा तीन हजार तीन सय ३२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।  

परीक्षण गरिएकामध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ ।

प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । यता, प्रदेश सरकारले तयार गरेका क्‍वारेन्टाइनमा बस्‍नेको संख्या १ हजार ५२ पुगेको छ । होम क्‍वारेन्टाइनमा ८ हजार ५ सय ६० जना बसिरहेका छन् । आइसोलेसनमा बस्‍नेको संख्या १० छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC