site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शान्त तीनकुने ! (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आज ५७ दिन पुगेको छ । 

गत चैत ११ देखि सरकारले लकडाउन गरेको छ । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ । अत्यावश्यकबाहेक सबै सेवा ठप्प छन् । देशभर संक्रमितको संख्यामा वृद्धि भएसँगै सरकारले पनि लकडाउनलाई कडाइ गरेको छ । सरकारले जेठ २० गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यका आज पनि सुनसान रह्यो । काठमाडौंको तीनकुने क्षेत्र पनि सधैंझै सुनसान बन्यो । सवारीसाधन नगुड्दा सडक फराकिला र सफा देखिएका छन् । मंगलबार गौशाला, एयरपोर्ट, कोटेश्वर, तीनकुने नयाँ बानेश्वरतिर देखिएको लकडाउनको प्रभाव यस्तो रह्यो :

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC