site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंसहित विभिन्‍न जिल्लामा २७ संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभेल कोरोना भाइरसका २७ संक्रमित थपिएका छन् ।   उनीहरुमा २४ पुरुष र तीन महिला रहेका छन् ।

मंगलबार कोरोना देखिनेमा काठमाडौंमा तीन, झापामा ९ जना, कपिलवस्तुका ४ र सर्लाहीका २ जना, मोरङ, सुनसरी, भक्तपुर, मकवानपुर, रामेछाप, सिन्धुली, ललितपुर, लमजुङ र नवलपरासीमा एक-एकजनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिनेमा १७ देखि ४२ वर्षसम्मका रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार एकैदिन ८० जनामा कोरोना पुष्टि भएको थियो । हालसम्म कोरोना संक्रमणको उपचारपछि ३७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

कोरोना संक्रमण देखिने जिल्ला ३६ पुगेको उनले बताए । हालसम्म जम्मा संक्रमितको संख्या ४०२ पुगेको छ ।

Global Ime bank

हालसम्म पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको कोरोना परीक्षण गरिएको छ भने आररडीबाट ७४ हजारभन्दा ६४९ पुगेको छ ।  हालसम्म ४५७ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार २८० जनाको कोरोना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको डा. देवकोटाले बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको काठमाडौं उपत्यकामा गरिएको गोगंमा गरिएका पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC