site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङ र कञ्चनपुरमा सवारी दुर्घटना, दुईको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मोरङ र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मोरङ, ग्रामथान गाउँपालिका–४ मोतिपुरस्थित सडकमा ना४त ६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा भारत सुपौल घर भई हाल सोही गाउँपालिका मोतिपुर बस्‍ने पंकज झाका छोरा २ वर्षीय निखिल झा छन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै  कञ्चनपुर, भीमदत्त नगरपालिका–७ कांङलापुल सडकमा मोटरसाइकल दुर्घटनामा परी बेतकोट नगरपालिका–३ सामादैजीका ४० वर्षीय मोहन चौधरीको मृत्यु भएको छ । उनले हाँकेको म२प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चौधरीको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC