site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कोरोनाले विश्वभरमा ३ लाख १९ हजार ९३६ को मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख १९ हजार नाघेको छ । मंगलरबार बिहानसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ३ लाख १९ हजार ९३६ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ९१ हजार ९६६ जनाको कोरोनाका कारण ज्यान गएको छ । बेलायतमा ३४ हजार ७९६, इटलीमा ३२ हजार ७, फ्रान्समा २८ हजार २३९, स्पेनमा २७ हजार ७०९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ०५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC