site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : वृष उत्तम, कन्या अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७७ ज्येष्ठ  ६ गते मंगलबार 

मेष : दिन नितान्त प्रतिकूल रहनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । अरूबाट सहयोगको आशा छैन । खर्चमा वृद्धि हुनेछ । 

वृष : दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । जागिरको अवसर मिल्नेछ । उत्कृष्ट मान सम्मान पाइनेछ । 

कर्कट :  दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि घट्नेछ । स्वास्थ्यप्रति सचेत रहनु नै बेस हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ । 

Global Ime bank

सिंह :  दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न हुनसक्नेछ । कामप्रति सावधानीको महसुस हुनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

कन्या :  दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ । 

तुला :  दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महŒवपूृर्ण काम हात लाग्नेछ । मावलीतिरबाट सहयोग पाइनेछ । 

वृश्चिक : दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । स्वास्थ्यप्रति सावधान रहनु बेस हुनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । 

धनु :  दिन नितान्त प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । आँटेको काममा व्यवधान आउनसक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ ।  

मकर :  दिन उत्तम रहनेछ । सामाजिक उत्तरदायित्व थपिनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । यश, कीर्ति मिल्नेछ । 

कुम्भ :  दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्तिमा ह्रास आउनसक्छ । खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । स्वास्थ्य कमजोर रहन सक्ने देखिन्छ । 

मीन  : दिन भाग्यवर्धक खालको रहनेछ । उच्चस्तरीय कार्यव्रmममा सहभागी भइनेछ । मुख्य काम हात लाग्नेछ । पराक्र बढ्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC