site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकैदिन ८० जनामा देखियो कोरोना, संक्रमितको संख्या ३७५ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणका क्रममा १८ जना कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Agni Group

मन्त्रालयका अनुसार धनुषामा २ जना पुरुष, खोटाङ हलेसीका १ पुरुष, सुनसरीका १ पुरुष, नरैनापुरका १२ पुरुषहरु, दैलेखको आठबिस-१ का १ पुरुष र झापाका १ पुरुषमा कोरोना संक्रमण देखिएको हो । 

यसअघि सोमबार बिहान नौ र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए । सोमबार दिउँसो बाँकेका ४६ महिना र एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । 

Global Ime bank

सोमबार मात्रै ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।

१८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३७५ पुग्यो 

५३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३५७ 

रौतहट र बारामा थप ९ जनामा कोरोना संक्रमण

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC