site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३७५ पुग्यो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् ।  हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । यसअघि सोमबार बिहान नौ र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए । 

अहिले पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ संख्या पुष्टि भएको हो ।

धनुषा निवासी २ जना पुरुष, खोटाङ निवासी एकजना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबिसकोट निवासी १ जना पुरुष, सुनसरी निवासी एकजना पुरुष र झापा निवासी एकजना पुरुषमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC