site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमित ५५ पुगेपछि बाँकेको नरैनापुर गाउँपालिका सिल
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका सिल गरिएको छ । 

नोभेल कोरोना भाइरसको उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्दा गाउँपालिका सिल गरिएको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नरैनापुर गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षण गर्दा उक्त गाउँपालिकामा मात्र ५५ जनामा संक्रमण भएको र एकजनाको मृत्यु भएपछि गाउँपालिका सिल गरिएको जनाइएको छ । 

यस अवस्थामा अत्यावश्यकबाहेर बाहिर ननिस्किन स्थानीयलाई आग्रह गरिएको छ। 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC