site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सुरक्षित बन्दै सुरक्षा ! (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । 

गत चैत ११ देखि सरकारले लकडाउन गरेको छ । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ । अत्यावश्यकबाहेकका सबै सेवा बन्द भएका छन् । देशभर संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई पुनः कडाइ गरेको छ । सरकारले जेठ २० गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार काठमाडौं उपात्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ । सुरक्षाकर्मीले चोकचोकमा बसेर सवारीसाधनको जाँचलाई कडाइ पारेको देख्न सकिन्थ्यो । योसँगै उनीहरू स्वयंले पनि सुरक्षा सतर्कता अपनाएर काममा खटिएको देख्न सकिन्थ्यो । अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । 

राजधानीमा कोरोना संक्रमण बढेसँगै सुरक्षा तथा यातायात व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरूलाई थप सुरक्षा सामग्री व्यवस्था मिलाइएको छ । उनीहरूलाई मास्कसँगै चस्मा र पीपीईको पनि व्यवस्थापन मिलाइएको छ । हेरौं उपत्यकाको सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूका थप तस्बिरहरु :

Global Ime bank

तस्बिर : रमेश गौतम र जीवन भाइ
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC