site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मदिरा सेवन गरी सरकारी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पर्वत । मादक पदार्थ सेवन गरी सरकारी कार्यालयमा अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–७ गोदाम बस्‍ने ५२ वर्षीय राजेन्द्र नेपाली छन् ।

नेपालीले मादक पदार्थ सेवन गरी सवारी पासको विषयमा जिल्ला प्रशासन कार्यालय पर्वतका कर्मचारी र सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी हातपात समेत गर्ने प्रयास गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट अभद्र व्यवहार मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC