site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नुन र खाद्यान्‍नको ट्रकमा मदिरा भेटिएपछि...
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कैलालीमा नुन र खाद्यान्नको मिनी ट्रकमा मदिरा पाइएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा से.१ख २०१० नम्बरको मिनी ट्रकका चालक नरेन्द्रसिंह महरा र मदिरा व्यापारी दिनेश पन्त छन् ।

धनगढी उपमहानगरपालिका ४ अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको टोलीले धनगढीबाट अतरिया जाँदै गरेको ट्रक जाँच गर्दा मदिरा फेला परेको हो । ट्रकबाट १२६ पेटी रोज नामक मदिरा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC