site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 रौतहट र बारामा थप ९ जनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । रौतहटमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका थप ९ जनामो कोरोना संक्रमण पुष्टि भएको हो । 

रौतहट इशनाथ नगरपालिका २,३,६ र ९ नम्बर वडाका २१, २१, २३, २५,२५, २९ र ३० वर्षका पुरुषहरु र सोही जिल्लाको माधवनारायण नगरपालिका ३ का वर्षिय महिलामा कोरोना पुष्टि भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै बारा करैयामाई ५ निवासी ३८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताएका छन् । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण २ जनाकाे मृत्यु भइसकेकाे छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC