site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाँकेमा क्वारेन्टिन वृद्धि
Sarbottam CementSarbottam Cement

बाँके । नेपाल भारत सीमानाका जोडिएको प्रदेश नं.५ को व्यापारिक केन्द्र सीमानाकामा  भारतबाट नेपाली  फर्किने क्रम बढेपछि स्थानीय पालिकाले क्वारेन्टिन निर्माणमा वृद्धि गरेका छन् । 

बाँके जिल्लामा अहिले ४१ क्वारेन्टिन पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लामा हाल एक हजार १२६ जना क्वारेन्टिनमा बसिरहेका छन् तिनमा  एक हजार ७३ पुरुष र ५३ महिला छन्  । नरैनापुर गाउँपालिकामा ११ क्वारेन्टिन बनाइएको छ । त्यहाँ ६६ जना बसिरहेका छन् । यो पालिकामा अहिलेसम्म आठ कोरोना संक्रमित फेला परिसकेका छन् । क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु  भइसकेको छ । 

 डुडुवा गाउँपालिकामा पाँच क्वारेन्टिन बनाइएको छ । त्यहाँ १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात  क्वारेन्टाइन छन् । खजुरामा २४ र बैजनाथमा ३० जना क्वारेन्टाइनमा छन् ।  नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टिनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिन २३  र नेपाली सेनाले बनाएको एक क्वारेन्टिनमा ७४ जना र  राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टाइनमा ३९ जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC