site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पछिल्लो २४ घण्टामा कोरोनाले विश्वमा ३ हजार ६१२ को मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमा ३ हजार ६१२ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ४ हजार १६३ संक्रमितको मृत्यु भएको थियो । 

सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा ८६०, ब्राजिलमा ४८५, फ्रान्समा ४८३, बेलायतमा १७०, इटलीमा १४५ कोरोना संक्रमितको मृत्यु घएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार बिहानसम्म कोरोना संक्रमणका कारण विश्वमा ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भइसकेको छ । नेपालमा दुईजनाको मृत्यु भएको छ । 

विश्वमा संक्रमितको संख्या ४७ लाख ९८ हजार नाघिसकेको छ । नेपालमा २९५ जनामा संक्रमण देखिएको छ । जसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC