विशेष
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख १६ हजार ५१४ पुगेको छ ।
अमेरिकामा सबैभन्दा धेरै ९० हजार ९७३ जनाको मृत्यु भएको छ ।
बेलायतमा ३४ हजार ६३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
इटलीमा ३१ हजार ९०८ जनाको कोरोना संक्रमणले मृत्यु हुँदा फ्रान्समा २८ हजार १०८, स्पेनमा २७ हजार ६५० को ज्यान गएको छ । नेपालमा कोरोना संक्रमणले दुईजनाको ज्यान गएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७ ०५:५१
प्रतिक्रिया दिनुहोस्