site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आजको राशिफल : मिथुन उत्तम, कन्या अत्युत्तम
Ghorahi CementGhorahi Cement

२०७७ ज्येष्ठ  ५ गते सोमबार 

मेष : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । मुख्य काममा व्यवधान आउन सक्छ । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ । 

वृष : दिन सबै प्रकारले अनुकूल  र लाभदायक रहनेछ । तर  कठिनाइपूर्ण तरिकाले लाभ हुनेछ । मन प्रसन्न हुनेछ । विद्याबुद्धि बढ्नेछ । 

Agni Group

मिथुन : दिन उत्तम खालको रहनेछ । मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । कामप्रति जाँगर चल्नेछ । 

कर्कट : दिन मध्यम रहनेछ । धर्मकर्ममा बाधा अड्चन आइलाग्न सक्छ । धैर्य गर्नु निकै बेस हुनेछ । ठूलो काममा हात नराख्नु नै उपयुक्त हुनेछ । 

Global Ime bank

सिंह : दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्छ । मन विथोलिन सक्छ । ठूलो कामको आशा नगर्नु नै उचित हुनेछ । 

कन्या : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अनुकुल अवसर मिल्नेछ । औद्योगिक कार्यदिशा प्रवद्धित हुनेछ । रमाइलो गरिनेछ । 

तुला :  दिन उत्तम रहनेछ । कार्यक्षेत्र विस्तारित हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । आत्मबल बढ्नेछ । उच्च सहकार्य हुनेछ । 

वृश्चिक : दिन मध्यम खालको रहनेछ । कडा प्रतिस्पर्धा गर्नु पर्नेछ । निर्णय क्षमता  निकै कमजोर हुनेछ । स्वस्थ्यमा पनि गडबड हुन सक्छ । 

धनु : दिन प्रतिकूल रहनेछ । मनमा भय र त्रासको अनुभव हुन सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उत्तम देखिनेछ । काममा ढिलासुस्ती हुनेछ । 

मकर :  दिन उत्तम रहनेछ । उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । सामाजिक काममा संलग्न भइनेछ । यश कीर्ति मिल्नेछ । 

कुम्भ : दिन मध्यम खालको रहनेछ । आर्थिक विचलन हुन सक्छ । बोलीवचनमा पनि सावधान रहनु नै बेस हुने देखिन्छ । शरीर अस्वस्थ रहनेछ । 

मीन : दिन भाग्योदयकारक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । पढाइ लेखाइले गति लिने देखिन्छ । उन्नति प्रगति हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ०४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC