site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना र विषादी परीक्षणपछि मात्र तरकारी र फलफूल बजारमा पठाउनु : सर्वोच्च 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सर्वोच्च अदालतले भारतबाट आयात हुने र नेपालमै उत्पादित तरकारी तथा फलफुलजन्य वस्तुको परीक्षण गरेर मात्र उपभोक्तासम्म पठाउन आदेश गरेको छ । आइतबार न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । 

उपलब्ध भएसम्मको सुविधा प्रयोग गरी परीक्षणमार्फत् भित्र्याउन र नेपालमै उत्पादित यस्ता वस्तुको परीक्षणबाट मात्रै उपभोक्तासम्म लैजान अन्तरिम आदेशमा भनिएको छ । मणिराम उपाध्यायले विदेशबाट निर्वाध तरकारी र फलफूल भित्रिएको भन्दै परीक्षणको माग गर्दै रिट दायर गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC