site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
भारत । उत्तरपूर्वी भारतीय राज्य असामको कोकराझारको एक व्यस्त बजार इलाकामा शुक्रबार बन्दुकधारीहरुको एक समूहले गरेको अन्धाधुन्द गोली प्रहारमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १५ पुगेको छ । 
घाइतेमध्ये तीन थप व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या १५ पुगेको बताइएको छ । घाइते मध्ये एक व्यक्तिको शनिबार बिहान र दुईको गएको राति मृत्यु भएको थियो । 
शंकास्पद नेशनल डेमोक्रेटिक फ्रन्ट वोदोल्याण्डका लडाकू समूहले शुक्रबार गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १५ पुग्नुको साथै अन्य २० घाइते भएको बताइएको छ । 
सुरक्षा कारबाहीमा मारिएको एक आक्रमणकारीसहित सो आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या १५ पुगेको असामका स्वास्थ्य मन्त्री हिमान्ता विश्व सर्माले एएफपी समाचार समितिलाई शनिबार बताएका छन् । 
प्रहरीका अनुसार शुक्रबार भएको यस आक्रमणमा छ जना बन्दुकधारीहरुको सहभागीता रहेको थियो । एक आक्रमणकारी भने प्रहरी कारबाहीमा मारिएका छन् । प्रहरीले अन्य आक्रमणकारीहरुको खोजी कार्य जारी राखेको जानकारी दिएको छ । 
गत दुई वर्षयता असामको सोही इलाकामा भएको जातीय हिंसामा परी करिब एक सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार लाखभन्दा बढी विस्थापित भएका छन् । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २२, २०७३  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC