site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३१ जनाले कोरोना जितेर घर फर्किए, ७९ जना उपचारमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपालमा ११० जना कोरोना संक्रमितमा ३१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७८ पुरुष र ३२ महिलामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा भनेको छ, “३१ जना कोरोना जितेर घर फर्किएका छन् । अरु उपचारमा छन् । कतिपय स्थानमा निको भएर घर फर्किएकामाथि समाजमा सकारात्मक सोच नपाइएको सुनिएको छ । उहाँहरु पूर्ण रुपमा निको भएर फर्किनुभएको हो । अनावश्यक डर त्रासन नफैलाऔं ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC