site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 सुदूरपश्‍चिममा चट्‍‌याङ र हुरीबताससहितको वर्षा, कञ्‍चनपुरमा अँध्यारो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्‍चिममा चट्‍याङ र हुरीबताससहितको वर्षा सुरु भएको छ । अहिले कञ्‍चनपुरमा अध्याँरो छाएको स्थानीयले बताएका छन् । 

कञ्‍चनपुरको सदरमुकाम महेन्द्रनगर, झलारी, बेलडाँडी, कृष्णपुरलगायतका क्षेत्रमा दिउँसै अध्याँरो भएपछि स्थानीयहरु त्रसित बनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हावाहुरीका कारण भीमदत्त नगरपालिका-१८ कटानमा रहेको रेडियो महाकालीको टावर खसेको रेडियोका सञ्‍चालक खेम भण्डारीले जनाएका छन् । 

नेपाल पूर्वानुमान शाखाले हाल मेघ गर्जन, चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुँदा सतर्कता  अपनाउन आग्रह गरेको थियो । 

Global Ime bank

यसको असर सुदूरपश्‍चिम सँगै साँझ सम्ममा कर्णाली प्रदेश र प्रदेश ५ मा पनि देखिने महाशाखाले जनाएको छ । 

हाल मेघ गर्जन/चट्याङ/हुरीबतास/असिना सहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुर पश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुदा केहि समय पछि सु.प. प्रदेशमा र साँझ सम्ममा कर्णाली प्रदेश र प्रदेश ५ मा पनि यस प्रणालीको प्रभाव देखिने हुनाले सतर्कता अपनाउन अनुरोध छ @NEOCOfficialpic.twitter.com/tGqsWsOwDq

— Nepal Weather Forecast (@DHM_Weather) May 10, 2020

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC