site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँलाई १० दिन थुनामा राख्‍न अनुमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ । 

स्वदेश फिर्ता जान पाउनुपर्ने माग गर्दै शुक्रबार चिनियाँ नागरिकको समूहले सिहंदरबार गेटमा प्रर्दशन गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउनको समय र निषेधित क्षेत्रको प्रर्दशन रोक्न खोज्दा चिनियाँ प्रहरीमाथी आक्रमण गरेका थिए । 

सो क्रममा डीएसपीसहित दुई प्रहरी घाइते भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले म्याद थप भएसंगै थप अनुसन्धान जारी रहेको बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC