देश
काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा बाटो बाटो बनाएको विरोध गर्दा माइतीघरबाट सात प्रदर्शनकारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेमराज थापालगायत छन् । उनीहरूले भारत र सरकारले आलोचना गरेका थिए । यसअघि आज बिहान नयाँ बानेश्वरबाट १० विद्यार्थी पक्राउ परेका थिए ।
तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७ १३:३९
प्रतिक्रिया दिनुहोस्