site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिंहदरबार गेटमा प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकविरुद्ध अभद्र व्यावहारमा मुद्दा चलाइने भएको छ । स्वदेश फिर्ता जान पाउनुपर्ने माग गर्दै शुक्रबार सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका चिनियाँले प्रहरीमाथि नै हातपात गरेका थिए ।

सो क्रममा प्रहरीका डीएसपी र एकजना प्रहरी जवान घाइते भएका थिए । प्रहरीले ४७ जना चिनियाँलाई नियन्त्रणमा लिएपनि ४ जनाविरुद्ध मुद्दा चलाउन लागेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हातपातमा ४ जनाको संलग्नता देखिएको थियो ।

उनीहरुमध्ये २ जनालाई महानगरीय प्रहरी वृत सिंहदरबार र २ जनालाई वृत दरबारमार्गमा राखिएको थियो । उनीहरुलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC