site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उदयपुरको भुल्केमा थप एकजनामा कोरोना देखियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उदयपुरको भुल्केमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भुल्के निवासी ४३ वर्षकी महिलामा कोरोना देखिएको हो ।

उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी  दिए । नेपालमा कोरोना संक्रमितको संख्या योसँगै ११० पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC