site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सीमा अतिक्रमणको बिरोध गर्ने सेनाका पूर्व जर्नेल बस्न्यात र प्रहरीका पूर्व एआईजी श्रेष्ठ पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लिपुलेकमा भारतले सडक मार्ग खोलेको विरोध गर्ने क्रममा नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र नेपाल प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन् । 

शनिबार दिउँसो सत्तारुढ दल नेकपाको पार्टी कार्यालय अगाडी शंकपार्कमा उनीहरुले लिपुलेकको विषयमा पत्रकार सम्मेलन गर्दै गर्दा पक्राउ गरेको हो । 

अहिले पक्राउ गरिएका बस्न्यात र श्रेष्ठलाई प्रहरी कार्यालय महाराजगञ्जमा राखिएको हिरासतबाटै पूर्व जर्नेल बस्न्यातले जानकारी दिए । “हामी लिपुलेकमा भारतले बाटो बनाएको विरोधमा केही पत्रकारहरुलाई बोलाएर प्रेस विज्ञप्ति पढ्दैथियौं । त्यतीबेलै हामीलाई भारतको विरोध नगर भनेर समातेर महाराजगञ्ज प्रहरी कार्यालयमा ल्याइएको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC