site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
५० हजार किट छ, परीक्षण तिव्र बनाउँछौं : स्वास्थ्य मन्त्रालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले कोरोना संक्रमणको परीक्षणका लागि ५० हजार किट रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयको  नियमित प्रेस व्रिफिङका क्रममा सरकारसँग ५० हजार किट रहेको उल्लेख गरिएको हो । 

पर्याप्त किट रहेकाले अब परीक्षणको दायरा बढाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना संक्रमणको उच्च जोखिम रहेका क्षेत्रमा परीक्षण तिव्र बनाइने उनको दाबी छ । हालसम्म नेपालमा १०९ कोरोना संक्रमितको पुष्टी भइसकेको छ । यसमध्ये ३१ जना डिस्चार्ज भइसकेका छन् ।  

उचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC