site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
४० लाखभन्दा धेरैमा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वका २१५ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ४० लाखभन्दा धेरैमा फैलिसकेको छ । शनिबार बिहानसम्म ४० लाख १२ हजार ७७० जनामा कोरोना संक्रमण फैलिसकेको छ ।

सबैभन्दा धेरे अमेरिकामा १३ लाख २१ हजार ७८५ मा संक्रण देखिएको छ । स्पेनमा २ लाख ६० हजार ११७ कोरोनाको संक्रमण देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार २१५ पुगेको छ । शनिबार बिहासम्म सबैभन्दा धेरै अमेरिकामा ७८ हजार ६१५ जनाले ज्यान गुमाएका छन् । बेलायतमा ३१ हजार २४१, इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३० जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । 

१३ लाख ८५ हजार १२३ कोरोना संक्रमित निको भइकेका छन् । २३ लाख ५१ हजार ४३२ संक्रमित उपचाररत छन् । यसमध्ये ४८ हजार ६९९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC