site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 यस्तो छ तपाईंको साप्ताहिक राशिफल 
Sarbottam CementSarbottam Cement

२०७७ वैशाख २७ – ज्येष्ठ २ गते सम्म 
ज्येष्ठकृष्ण द्वितीया – अष्टमीसम्म 
३० गते अगस्त्यास्त, 
१ गते ज्येष्ठ संक्रान्ति, अष्टमीव्रत, 
२ गते गोरखकालीपूजा, 

मेष : साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुध, बृहस्पतिबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । शुक्रबार  कठिनाइपूर्ण तरिकाले लाभ मिल्नेछ । मन प्रसन्न हुनेछ । 

वृष : साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुध, बृहस्पतिबार धार्मिक कार्यमा अवरोध आउन सक्नेछ । शुक्रबार आटेको काममा सफलता मिल्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : साताको पूर्वार्ध अनुकूल  रहनेछ । शनिबार आटे तोकेको काम सजिलै बन्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । रवि, सोमबार व्यापार व्यावसाय र पारवहन कार्य सहज रहनेछ । मंगल, बुध, बृहस्पतिबार नितान्त प्रतिकूल रहनेछ । शुक्रबार मध्यम प्रायःरहनेछ । 

कर्कट : साताको सुरु र अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार सावधान योग्य रहनेछ । रवि, सोमबार शत्रु पराजित हुनेछन् । आत्मबल बृद्धि हुनेछ । मंगल, बुध, बृहस्पतिबार दाम्पत्य जिवन सुखमय रहने देखिन्छ । शुक्रबार प्रतिकूल रहनेछ । 

Global Ime bank

सिहं : साताको उत्तरार्ध अनुकूल रहनेछ । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुध, बहस्पतिबार शत्रु माथि विजय प्राप्त हुनेछ । मनोबल बढ्नेछ । शुक्रबार अत्यन्त सुखद र सहज यात्रा गरिनेछ । मनोरजन हुनेछ ।

कन्या : साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार निर्णायक कामको जिम्मा बढ्नेछ । यश, कीर्ति मिल्नेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुध, बृहस्पतिबार स्वास्थ्य निकै कमजोर रहन सक्नेछ । शुक्रबार शत्रु पराजित हुनेछन् । मावलीबाट सहयोग पाइनेछ । 

तुला : साताको थोरैमात्र दिन अनुकूल रहनेछ । शनिबार बोलीबचनमा सावधान रहनु पर्ने देखिन्छ । रवि, सोमबार विशेष क्रियाशिलता र व्यस्तता बढ्नेछ । सामाजिक दायित्व थपिनेछ । मंगल, बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार सावधान योग्य रहनेछ । 

वृश्चिक : साता सरदर खालको रहनेछ । शनिबार भाग्योदकारक रहनेछ । उपयुक्त अवसर मिल्नेछ । पढाइले गति लिने देखिन्छ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुध, बृहस्पतिबार साताकै सफलता प्रदायक रहनेछ। शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

धनु : साता मिश्रित प्रायः रहनेछ । शनिबार खर्चिलो रहनेछ । रवि, सोमबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । मंगल,बुध, बृहस्पतिबार आर्थिक विचलन देखिन सक्नेछ । शुक्रबार निर्णायक कामको जिम्मा बढ्नेछ । 

मकर : साता सरदर नै रहनेछ । शनिबार लाभदायक काम बन्नेछ । मन प्रसन्न हुनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुध, बृहस्पतिबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । शुक्रबार मध्यम रहनेछ । 

कुम्भ : साताको अधिकाशं दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान पद प्रतिष्ठा प्राप्त हुनेछ । रवि , सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ । मंगल, बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शक्रबार उपयुक्त अवसर प्राप्त हुनेछ । 

मीन : साताको सुरु र अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्ममा अवरोध आउन सक्नेछ । रवि, सोमबार सम्मानित भइनेछ । दीर्घकालिन कार्ययोजना बन्नेछ । मंगल, बुध, बृहस्पतिबार सबै तिरबाट अनुकूल र लाभदायक रहनेछ । शक्रबार प्रतिकूल रहनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC