site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कन्ट्रयाक्ट ट्रेसिङ टोली कपिलवस्तुमा
Sarbottam CementSarbottam Cement

कपिलवस्तु । मायादेवी गाउँपालिका - ४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट टे«सिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु आएको छ ।

टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग छलफल गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रादेशिक अस्पतालका डा यदुनाथ घिमिरेको नेतृत्वमा  टोली सङ्क्रमितको अभिरावस्थित घरमा पुगेको प्रजिअ पौडेलले जानकारी दिए । 

टोलीले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी आवश्यक परीक्षणसमेत गर्नेछ । टोली पकडीस्थित छत्रपाली तीर्थादेवीको क्वारेन्टाइनमा समेत जानेछ ।  अभिरावका १६ र २२ वर्षका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC