site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निको फाउन्डेसनले दियो नागार्जुनका ९० परिवारलाई राहत
Sarbottam CementSarbottam Cement

काठमाडौं । निको फाउन्डेसनले दास्रो चरणमा नागार्जुन १ रानीवन, टौदह, राधा कृष्ण मन्दिर तथा आसपास बसोबास गर्ने अति  विपन्न ९० घर परिवारलाई राहत वितरण गरेको छ । फाउन्डेसनले शेषमती आसपासमा बस्ने २० जना विपन्न तेक्वन्डो खेलाडीका परिवारलाई पनि राहत वितरण गर्‍यो ।

फाउन्डेसनका संस्थापक विश्व भट्टले संकलन गरी पठाएको रकमबाट राहत वितरण गरिएको फाउन्डेसनका रमेश भट्टले बताए  ।

Prabhu Bank
Agni Group
NIC Asia

यसमा न्यु क्रिएटिभ विद्यालय रानीवनका संस्थापक युवराज वास्तकोटी, नागार्जुन १ का जन प्रतिनिधिहरु, नागार्जुन १ का समाजसेवी  विश्व भट्ट तथा तार्केश्वर ५ का समाजसेवीहरु विकास तमाङ, कृष्ण श्रेष्ठ, रोसन महर्जन, साथै निको फाउन्डेसनका भाइबहिनीहरु आस, रतन, छोकी, अनुसा, शर्मिला, सिमाना, विवश, आदिको सहयोगमा न्युक्रिएटिभ स्कुलबाट वितरण गरिएको सम्झना गुरुङले बताइन् ।

राहतमा २५ केजी चामल, १ केजी मस्यौरा, १ पोका नुन, १ केजी गेडागुडी, २ केजी दाल र १ लिटर तेल वितरण गरिएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC