site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सिंहदरबार गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, डीएसपी घाइते 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका छन् ।

प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा एकजना डीएसपी घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी गराए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार अहिले त्यसक्षेत्रमा परिसरबाट थप प्रहरी पठाइएको छ । यसअघि पनि उनीहरुले स्वदेश फिर्ता जान पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC