site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्णेलले चलाएको कारको ठक्करबाट एकको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सेनाका ‘लेफ्टिनेन्ट कर्णेल’ ले चलाएको कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा.७२प ८१७२ नम्बरको मोटरसाइकललाई कर्णेल शिखर जबराले चलाएको बा.२१च ४३४७ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट मोरङ बेलबारी घर भई हाल काठमाडौं टंकेश्वरमा बस्दै आएका मोटरसाइकल चालक २३ वर्षीय टीकाराज बोलालको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार कार र चालकलाई नियन्त्रणमा लिई कालीमाटी वृत्तमा राखी अनुसन्धान थालिएको छ । दुर्घटनामा सख्त घाइते टीकाराजको नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कर्णेल जबरा सेनाको मुख्यालय भद्रकालीमा कार्यरत छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC