site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आजको राशिफल : मिथुन उत्तम, कर्कट
Ghorahi CementGhorahi Cement

२०७७ वैशाख २६ गते शुक्रबार 

मेष : नितान्त  प्रतिकूल छ । आटे ताकेको काममा व्यवधान आउनेछ । मुख्य कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । घमण्ड बढ्न सक्छ । 

वृष : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । नयाँ कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजन भेटिनेछन् । 

Agni Group

मिथुन : दिन उत्तम छ । कार्य सम्पादनमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । महत्‍वपूर्ण निर्णय गरिनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 

कर्कट : दिन मध्यम छ । मनमा चिन्ता बढ्न सक्छ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । कडा प्रतिस्पर्धा रहनेछ । 

Global Ime bank

सिंह : दिन प्रतिकूल छ । काममा सावधानीको खाँचो रहनेछ । मनमा अस्थिरता र दुविधाले डेरा जमाउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

कन्या : दिन अनुकूल छ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । कामप्रति चासो बढ्नेछ । 

तुला : दिन मध्यम छ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । आर्थिक विचलन देखिन सक्नेछ । स्वास्थ्य कमजोर रहनेछ । 

वृश्चिक : दिन भाग्योदयकारक रहनेछ । इष्टमित्रहरूसँग भेटघाट हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । 

धनु : दिन प्रतिकूल छ । आटेको काममा विलम्ब हुनेछ । उच्च खर्च र बड्पप्नले हानी नोक्शान गर्नेछ । निकै सचेत रहनु पर्नेछ । 

मकर : दिन उत्तम छ । आय आर्जनमा वृद्धि हुनेछ । अनुसन्धानका क्षेत्रमा गति थपिनेछ । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । 

कुम्भ : दिन अनुकूल छ । आटेको काममा सफलता मिल्नेछ । उन्नति प्रगति हुनेछ । मान वृद्धि हुनेछ । मन प्रसन्न रहनेछ । 

मीन : दिन मध्यम खालको छ । धर्मकर्ममा व्यवधान आउन सक्नेछ । शरीर पनि अस्वस्थ रहन सक्छ । धैर्य गर्नु पर्ने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC